गुल्मी : क्षेत्र नं २ प्रदेश ‘ख’ मा माओवादी केन्द्रका दिनेश पन्थी विजयी

गुल्मी, २३ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दिनेश पन्थी विजयी भएका छन् पन्थीले १७ हजार ६०१ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छन्दबहादुर पहराइले ८ हजार ३७ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?