काठमाडौं–१ ‘क’ मा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नं. १ ‘क’मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी भएका छन् श्रेष्ठले ६ हजार २ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् उनका निकट प्रतिद्न्वदी एमालेकी उम्मेदवार विष्णुकुमारी भुसालले ४६ सय १८ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?