प्रचण्ड चितवन–३ मा अग्रता बढाउँदै, यस्तो छ पछिल्लो परिणाम

चितवन, २३ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता बढाउँदै लगेका छन् शुक्रबार प्रतिस्पर्धी विक्रम पाण्डेसँग कहिले अघि, कहिले पछि पर्दै तिव्र प्रतिस्पर्धामा देखिएका उनले शनिबार बिहानदेखि निरन्तर अग्रता बनाएका हुन् उनी पाण्डेभन्दा २ हजार ३ सय ९७ मतान्तरले अघि रहेका छन्पछिल्लो परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डले ३ हजार ३ सय ५९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?