यो कारणले प्रकाशशरण महतले मतगणना बहिस्कार गरे

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं ५ का कांग्रेस उम्मेदवार प्रकाशशरण महतले मतगणना बहिष्कार गरेका छन् । निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरेको भन्दै कांग्रेस उम्मेदवारले मत गणना बहिष्कार गरेका हुन् । फर्जी मत भेटिदा आयोगमा निवेदन दिएको तर त्यसको सुनुवाई नहुनु दुखद् भएको बताइएको छ प्रशासन र वाम गठबन्धनको आडमा आफूहरुको माग सम्बोधन नभएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?