कास्की ३ मा बामगठबन्धनका जगतबहादुर अगाडि

काठमाडौं – कास्की क्षेत्र नम्बर ३ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार बामगठबन्धनका जगतबहादुर विकको १५ हजार ९३ मत छ, भने नेपाली कांग्रेका ११ हजार ७ सय ८७ मत पाएका छन् । यो क्षेत्रमा नेपाली कांग्रसका उम्मेदवार बामगठबन्धन भन्दा ४ हजार बढि मतले पछि देखिएको छ त्यसैगरी,ललितपुर क्षेत्र नं. १ मा राज सिलवालले ११ हजार ३ सय १४ मत ल्याई अग्रता हासिल गरेका छन् । निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उदय शम्शेर राणाले ९ हजार ३ सय ९२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?