मोरङ–४ मा माओवादीका मोदीसँग महेश आचार्य पराजित

विराटनगर, २३ मंसिर । मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् उनले कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यलाई ले ६ हजार ७ सय २९ मतान्तरले हराउँदै विजयी भएका हुन् मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८ सय मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?