सुनसरी क्षेत्र नं. ३ मा एमाले उम्मेदवार चौधरीलाई पछ्याउँदै गच्छदार

सुनसरी, २३ मंसिर । सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पछिपार्दै एमाले उम्मेदवार भगवती चौधरी अग्रस्थन लिएको छ गच्छदारलाई एमालेका चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?