बाँके क्षेत्र ३ को प्रदेश (क) मा माअाेवादी केन्द्रका खरेल विजयी

नेपालगन्ज, २३ मंसिर । बाँके जिल्ला क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्दं)का इन्द्रप्रसाद खरेल विजयी भएका छन् ।

खरेलले १६ हजार ६७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?