सर्लाही –२ मा महेन्द्र राय यादव ८३६ मतले अगाडी

सर्लाही, २३ मंसिर । सर्लाही क्षेत्र नं. २ का राजपा उम्मेदवार महेन्द्र राय यादवले ३७६१ मत ल्याउँदै अग्रस्थानका साथ अघि बढेका छन् त्यस्तै, उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार जंगि रायले २९३१ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?