डडेल्धुरा मत परिणामः खगराज भट्टलाई पछिपर्दै अघि बढे शेरबहादुर देउवा

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका शेरबहादर देउवा उम्मेदवार रहेको डडेल्धराको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ जसअनुसार नेपाली कांग्रेसका देउवाले ८ हजार सय २२ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी खगराज भट्टले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् अहिलेसम्मको मत परिणाम अनुसार देउवा भट्ट भन्दा करिब ३ सय मतले अगाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?