नुवाकोटको दुवै क्षेत्रमा कांग्रेस उम्मेदावार पछाडि

नुवाकोट, २३ मंसिर । नुवाकोटका दुबै क्षेत्रमा कांग्रेस पछाडि परेको छ । नुवाकोट क्षेत्र नम्बर १ मा हेभिवेट कांग्रेस उम्मेदवार रामशरण महत र २ मा अर्जुन नरसिंह केसीको उम्मेदवारी रहेको छ तर, ताजा अवस्थामा रामशरणले रामशरण ११८९८ मत ल्याउँदा माओवादी केन्द्रका हितबहादुर तामाङले १४५०१ मत ल्याए यस्तै, क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले १८०६५ मत ल्याउँदा अर्जुन नरसिंह केसीले १२९१४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?