प्रदेशसभा २ (क): वाम गठबन्धनका पोखरेल विजयी

दाङ, २३ मंसिर । प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएको छ एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याएका छन् निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?