मतान्तर घटाउदै प्रदिप पौडेल

तनहुु २२ मंसिर । तनहुु निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नेपाली कांग्रेसका प्रदिप पौडेलले मतान्तरले घटाउदै लगेका छन् । कुल २७६सय १४ मत गन्दा उनले १२ सय १९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी आशा कोइरालाले १२ सय २८ मत प्रप्त गरेकी छ । यसैगरी काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ । ताजा अवस्थामा गगनले ८८४१ मत ल्याउँदा राजनले ८६७९ मत ल्याएका छन् । यस्तै विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले ५६८ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?