कहिले बिक्रम ,कहिले प्रचण्ड अगाडी ः यस्तो छ मतगणनाको अवस्था

चितवन ः चितवन क्षेत्र नम्बर ३ मा माओवादी उम्मेदवार प्रचण्डले १३१९ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका विक्रम पण्डेले ११२३ मत ल्याएका छन् । केहीअघि बिक्रम पाण्डेले प्रचण्डलाई केही मतले पछि पारेका थिए यस्तै धनुषा क्षेत्र नम्बर ३ मा राजपाका उमेदवार राजेन्द्र महतोले अग्रता कायमै गरेका छन् । उनले कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पछि पार्दै अग्रता कायम राखेका हुन् । राजेन्द्रले ६७४१ मत ल्याउँदा विमलेन्द्रले ५९८० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?