रसुवामा ३ हजार मतले कांग्रेस अगाडी

रसुुवा । रसुुवा जिल्लाको प्रतिनिभिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेकपा एमालेका जनार्दन ढकालले ७ अजार ३ सय ९ मत ल्याउदा नेपाली कांग्रेसका मोहन आचार्यले १० हजार २७ मत प्राप्त गरिसकेका छन् । यसअघि रसुुवाको प्रदेश क मा कांग्रेसका प्रभात लामाले विजय हासिल गरिसकेका छन् । प्रदेश ख मा पनि नया शक्तिका प्रेम तामाङ विजय नजिक छन् यस्तै धनुषा क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय जनता पार्टीका राजेन्द्रले मतगणनको क्रमको अग्रतालाई कायम राखेका छन् । प्रारम्भिक अग्रता लिएका छन् । कांग्रेसका विमलेन्द्र निधिले ४ हजार ७ सय ६८ मत पाउदा महतोले ५ हजार ८ सय ६५ मत पाएका छन् । महतोलाई निर्वाचनको पुर्वसन्ध्यामा बाम गठबन्धनले समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?