राजेन्द्र महतोको अग्रतालाई पछ्याउदै निधि

धनुषा । धनुषा क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय जनता पार्टीका राजेन्द्रले मतगणनको क्रमको अग्रतालाई कायम राखेका छन् । प्रारम्भिक अग्रता लिएका छन् । कांग्रेसका विमलेन्द्र निधिले ४ हजार ७ सय ६८ मत पाउदा महतोले ५ हजार ८ सय ६५ मत पाएका छन् । महतोलाई निर्वाचनको पुर्वसन्ध्यामा बाम गठबन्धनले समर्थन गरेको थियो यसैगरी,नुवाकोट क्षेत्र नं. १ अन्र्तगत प्रतिनिधी सभा निर्वाचनमा माओवादीका हितबाहादुर तामाङले ७ हजार ३ सय २६ मत ल्याएर अग्रता हासिल गरेका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका रामशरण महतले ६ हजार १ सय ७१ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुको बिचको मतान्तर ११ सय ५५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?