काठमाडौैं १ मा प्रकाशमान अगाडि, रवीन्द्र मिश्रको कति आयो मत ?

काठमाडौं–दोश्रो चरणमा निर्वाचन भएका काठमाडौंका १० क्षेत्रको मतगणना शूरु भएको छ । बिहान ११ बजेबाट प्रतिनिधिसभा तर्फको मत गणना गर्न लागिएको हो काठमाडौं क्षेत्र नं. १ को मतगणनाको प्रारम्भमा कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले ९ सय ७० मत ल्याएर अग्रता हासिल गरेका छन् । उनीपछि बिबेकशील साझा पार्टीका उम्मेद्वार रविन्द्र मिश्रले ६ सय ७० मत पाएका छन् । यस्तै बाम गठबन्धनका उम्मेद्वार तथा यूवा नेता अनिल शर्माले २ सय ३८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?