गोरखामा बाबुरामको अग्रता कायमै, चिनकाजीको मतअन्तर घट्यो

गोरखा । प्रतिनिधि तथा प्रदेश निर्वाचनमध्ये रोचक बनेको गोरखा जिल्लाको मतगणनामा लोकतान्त्रिक गठबन्धन केहीबलियोजस्तो देखिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नया शक्तिका संयोजक बाबुराम भट्टराईले पछाडी पारेका छन् । हेरौँ मतमरिणामको ताजा स्थिती…..गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १कांग्रेस चिनकाजी श्रेष्ठ ४४७२माओवादी केन्द्र हरिराज अधिकारी ४९३४निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभाकांग्रेस घिरन थापा २५०७माओवादी केन्द्र लेख वहादुर थापा ३८२९निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’प्रदेश सभाकांग्रेस राजेन्द्र वजगाइँ २४२६एमाले रामशरण वस्नेत ३७९२गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २नयाँ शत्ति पार्टी  वावुराम भट्टराइ ६५३४माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ ५३९९प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ को ‘क’ प्रदेश सभा नयाँ शत्ति हरिशरण आचार्य ः ३९१९माओवादी केन्द्र कमला नहर्की ः ३४८१प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को ‘ख’ प्रदेश सभानेपाली कांग्रेस प्रकाश चन्द्र दवाडी ः ४२७६माओवादी केन्द्र अमर तमु ः ३४३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?