२०७४, २२ मङ्सिर शुक्रवार ०१:४३

धादिङ १ मा कांग्रेसको नाजुक अवस्था दुुईमा हाराहारी


प्रकाशित मिति : २०७४, २२ मङ्सिर शुक्रवार ०१:४३

धादिङ। धादिङको चुनाबी प्रतिस्पर्धापनि रोचक देखिने भएको छ । क्षेत्र नम्बर एकमा बाम गठबन्धनले आठ हजार मत पाउदा लोकतान्त्रिक गठबन्धननले चार हजारको हाराहारीको मत पाएको छ । तर क्षेत्र नम्बर दुुईमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा नै देखिन्छ धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणामभूमि त्रिपाठी (बामगठबन्धन) ः ८४१३, विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) ः ४१५३प्रदेशसभा क्षेत्र नं १‘क’ राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) ः ७३८७ मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) ः ३०६३(ख)शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) ः ६४६८ प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) ः २८७० धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम खेम लोहनी (बामगठबन्धन) ः ६१३१दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) ः ६१३१प्रदेशसभा क्षेत्र नं 2‘क’डां रामकुमार अधिकारी (बामगठबन्धन) ः ६०१९ रमेश धमला (लोकतान्त्रिक गठबन्धन) ः ५४२५ देशसभा क्षेत्र नं २(ख) जगत सिंम्खडा (बामगठबन्धन) ः ५१६७ डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) ः५१४०यस्तैरसुुवामा कांग्रेस र बाम गठबन्धनबिचको मतअन्तर फराकिलो बन्दै गएको छ । झण्डै ४५ सय मत गन्दा कांग्रेसका मोहन आचार्यले २८ सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका जनार्दन ढकालले १७ सय ७१ मत प्राप्त गरेका छन् जसमा,प्रतिनिधि सभा तर्फ खाल्टे, थुमन, डाँडागाँउ, लांगटांग, टिमुरे, स्याप्रुबेसी, ठुलोगाँउ र बृद्दिम गणना हुंदा रुख स् २८९७ सु र्य स् १७७१ प्रदेश ‘क’ ठुलो स्याप्रु, यार्सा, लांगटांग, थुमन, टिमुरे, बृद्दिम र स्याप्रु गणना हुंदा रुख स् १६०६सुर्य स् १६४४यसैगरी,नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् यसैगरी क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस