धादिङ। धादिङको चुनाबी प्रतिस्पर्धापनि रोचक देखिने भएको छ । क्षेत्र नम्बर एकमा बाम गठबन्धनले आठ हजार मत पाउदा लोकतान्त्रिक गठबन्धननले चार हजारको हाराहारीको मत पाएको छ । तर क्षेत्र नम्बर दुुईमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा नै देखिन्छ धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणामभूमि त्रिपाठी (बामगठबन्धन) ः ८४१३विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) ः ४१५३प्रदेशसभा क्षेत्र नं १‘क’राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) ः ७३८७मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) ः ३०६३(ख)शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) ः ६४६८प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) ः २८७०धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणामखेम लोहनी (बामगठबन्धन) ः ६१३१दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) ः ६१३१प्रदेशसभा क्षेत्र नं 2‘क’डां रामकुमार अधिकारी (बामगठबन्धन) ः ६०१९रमेश धमला (लोकतान्त्रिक गठबन्धन) ः ५४२५ देशसभाक्षेत्र नं २(ख)जगत सिंम्खडा (बामगठबन्धन) ः ५१६७डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) ः५१४०यस्तैरसुुवामा कांग्रेस र बाम गठबन्धनबिचको मतअन्तर फराकिलो बन्दै गएको छ । झण्डै ४५ सय मत गन्दा कांग्रेसका मोहन आचार्यले २८ सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका जनार्दन ढकालले १७ सय ७१ मत प्राप्त गरेका छन् जसमा,प्रतिनिधि सभा तर्फखाल्टे, थुमन, डाँडागाँउ, लांगटांग, टिमुरे, स्याप्रुबेसी, ठुलोगाँउ र बृद्दिम गणना हुंदारुख स् २८९७ सुर्य स् १७७१ प्रदेश ‘क’ ठुलो स्याप्रु, यार्सा, लांगटांग, थुमन, टिमुरे, बृद्दिम र स्याप्रु गणना हुंदा रुख स् १६०६सुर्य स् १६४४यसैगरी,नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् यसैगरी क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया