देखियो बाम गठबन्धनको पक्षमा लहर

काठमाडौं– पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको प्रारम्भिक मत परिणाम आउन थालेको छ राति१२ बजेसम्मको परिणाम अनुसार प्रतिनिधसभा तर्फ बाम गठबन्धनले अग्रता लिएको छ । जसमा बाम २३, कांग्रेस ३ राप्रपा प्रजातान्त्रिक १ र स्वतन्त्र १ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?