सिन्धुपाल्चोकमा पशुपति पछि परे, कति-कति मत ?

काठमाडौं– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पछि परेका छन् । ताजास्थितिमा एमालेका शेरबहादुर तामाङ २३२१ मत ल्याएका छन् भने राणाले २०७३ मत ल्याएका छन् अन्य अपडेटमनाङमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङले अग्रता कायम गरिरहेका छन् । झण्डै १८ सय मत गन्दा उनले ९०८ मत पाएका छन् भने कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । झण्डै ४३ सय मत खसेको मनाङको मतपरिणाम रातीसम्म आउने आँकलन गरिएको छ मतगणना तिब्र पारिएका अन्य जिल्लाको परिणाम भने आउन बाँकी नै छ । यस्तै प्रदेशको परिणम भने आइसकेको छैन रुकुम– पश्चिम रुकुममा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका जनार्दन शर्माले अग्रता फराकिलो पारेका छन् । उनले ताजास्थितिमा शर्माले २५७४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोपालीजी जंग शाहले ७१५ मत ल्याएका छन् यस्तै,मनाङमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङले अग्रता कायम गरिरहेका छन् । झण्डै १८ सय मत गन्दा उनले ९०८ मत पाएका छन् भने कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । झण्डै ४३ सय मत खसेको मनाङको मतपरिणाम रातीसम्म आउने आँकलन गरिएको छ मतगणना तिब्र पारिएका अन्य जिल्लाको परिणाम भने आउन बाँकी नै छ । यस्तै प्रदेशको परिणम भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?