गोरखा चुनाबी अपडेटः बाबुरामको अग्रता

गोरखाः गोरखा क्षेत्र नम्बर २ को चुनाबी मतगणना रोचक देखिएको छ । हेबीवेट भिडन्त रहेको गोरखामा मतगणनाको क्रममा कहिले नारायणकाजीले अग्रता लिने , कहिले बाबुुराम भट्टराईले अग्रता लिने क्रम छ । अहिले श्रेष्ठलाई पछि पार्दै भट्टराईले अग्रता लिएका छन् गोरखा जिल्लाको चुनावी अपडेट
क्षेत्र नं २ नेकपा माओवादी केन्द« नारायण काजि श्रेष्ठ ः ७६६
नयाँ शक्ति पार्टी बाबुराम भट्टराई ः ८३०
प्रदेश तर्फ
गोरखा निर्वाचन क्षेत्र नं.१ क मा
गोलोघेरा भित्र हसियाँ हथौडा लेख बहादुर थापा मगर, ८६५
रुख घिरन थापा ः ५८७
ख मा ,
सुर्य रामशरण बस्नेत ७४३
रुख राजेन्द्र बजगाई ६५४
गोरखा निर्वाचन क्षेत्र नं. १ मा
गोलो घेरा भित्र हसिया हथौडा हरीराज अधिकारी १२८१
रुख चिनकाजी श्रेष्ठ ८५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?