बाजुरामा नेपाली कांग्रेसको अग्रता

बाजुुरा २१ मंसिर । बाजुरामा प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेस अगाडी देखिएको छ प्रतिनिधि सभालाल बहादुर थापा (सूर्य) ः १२२७ कविराज पण्डित (रुख) ः १३९४ दिलीप बहादुर शाही (आँखा) ः १९प्रदेश सभा (क) बल्देव रेग्मी (सूर्य) ः १६५९ जनकराज गिरी (रुख) ः १११७ नरेन्द्र विक (आँखा) ः ३६ टिकाराज गिरी (स्वतन्त्र) ः ९ प्रदेश सभा (ख) प्रकाश शाह (सूर्य) ः ५८५ पदम शाही (रुख) ः १२५७ सूज्र्या चदारा (आँखा) ः ३ प्रकाश विक ( गोलाकार हलो) ः ४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?