बाबु्राम भट्टराईलाई पछि पार्दै नारायणकाजीको अग्रता

काठमाडौं– गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका बाबुराम भट्टराई पछि परेका छन् । प्रारम्भिक नतिजाअनुसार बाबुरामको १३२ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १६५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?