ओखलढुङगामा पनि बाम गठबन्धन अगाडी

ओखलढुङगा-ओखलढुङगामा प्रतिनिधिसभातर्फको प्रारम्भिक मत परिणाम आएको छ । जसअनुसार बाम गठबन्धनका उम्मेदावार यज्ञराज सुनुवारले अग्रता कायम गरेका छन् । सुनुवारले अहिलेसम्म १२ सय ९९ मत ल्याउदा उनका प्रतिद्धन्द्धी कांग्रेसका रामहरी खतिवडाले ४३४ मत लयाउदै पछ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?