गोरखा–१ मा माओवादी केन्द्रको अग्रता लोकपथ डटकम प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार १४:०९ काठमाडौं– गोरखा १ मा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रका हरि अधिकारीले ३५१ मत ल्याउँदा कांग्रेका चीनकाजी श्रेष्ठले ३३० मत ल्याएका छन् ।