काठमडाौं–पुर्वी रुकुमको शुरुवाती चरणमा बामगठबन्धन अघि देखिएको छ । माओवादी केन्द्रकी कमला रोकाले ५०३ प्राप्त गरेकी छन् भने कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् नेकपा मालेका मोतिराम खड्काले २७, नयाँ शक्तिका जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाइजेशनका रतन बहादुर बुढाले ६ मत ल्याएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया