यी हुन् गगन माथि हमला गर्नेहरु

गगन थापालाई चुनाव प्रचारका क्रममा बम प्रहार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी निकटका कार्यकर्तालाई प्रहरीको बिशेष ब्युरोले पेस्तोलसहित पक्राउ गरेको छ रवि गोले सहित छ जनालाई पक्राउ गरिएको छ । गोले विप्लव निकट नेकपाका युवा दस्ता ईन्चार्ज रहेको बताइएको छ पक्राउ पर्नेमा सर्लाही इश्वरपुरका रवि गोले, सिन्धुलीका सम्पुर्ण भनिने विचारमान तामाङ, मकवानपुरका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रेका विकेश लामा,नुवाकोटका राजिव तामाङ र दोलखाका रोशन विष्ट पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?