मतदानबाट आफू उत्साहित: गगन थापा

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार एवम् पूर्वमन्त्री गगन थापाले मतदानबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन पूर्वमन्त्री थापाले अव अलमल नगरी १५ वर्ष भित्र मुलुकलाई समुन्नत बनाउने संकल्पको रुपमा आफूले मतदानलाई लिएको पनि स्पष्ट पारे । काठमाडौंको मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेलगत्तै संचारकर्मीमाझ उहाँले १५ वर्ष भित्र समुन्नत नेपाल नयाँ पुस्तालाई हस्तातरण गर्ने संकल्प पूरा गर्न सबै राजनीतिक दलहरु लाग्नुपर्नेमा पनि जोड दिए काँग्रेस नेता थापा बाम गठबन्धनका उम्मेदवार एमाले नेता डा. राजन भट्टराईसँग प्रतिष्पर्धा गर्दै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?