अर्वपति विनोद चौधरीले भोट हाले

नवलपरासी , २१ मंसिर ।उद्योगपति विनोद चौधरीले नवलपरासीबाट मतदान गरेका छन् कांग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका चौधरीले नवलपरासी पुर्वको देवचुली नगरपालिका वडानम्बर २ स्थित दिव्य युवा क्लव मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?