सिके राउत पक्राउ लोकपथ डटकम प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार ०५:२३ काठमाडौं– चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो । जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ ।