विप्लवलाई पक्राउ गर्न खोज्दै प्रहरी

काठमाडौँ, २० मंसिर – नेकपाका महासचिव विप्लव नेपाल प्रहरीको खोजीको सूचिमा भेटिएका छन् बुधबार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीका प्रवक्ता मनोज न्योपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचिमा रहेको बताए पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । प्रहरीको निगरानीपछि विप्लव सभने भूमिगत जस्तै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?