समुद्रमा हामफालेर जसले गरे जापानमा आत्महत्या

जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् नागोया मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए । युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ । मृतकका श्रीमती र भाई जापानमा रहेको बताइएको छ भने उनको एक छोरा भने नेपालमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?