प्राइमलाइफ इन्स्योरेन्सले ल्यायो नया किसीमका योजना

प्राइमलाइफ इन्स्योरेन्सले नया“ किसीमका जीवन बीमा योजनाहरु सुरु गरीरहेको जनाएको छ जीवन बीमाको क्षेत्रमा नेपालका ७३ जिल्लामा १२९ वटा कार्यालयबाट आम जनताको रोजाइ र चाहना अनुसारका बीमा योजनाहरु मार्फत छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गरीरहेको कम्पनिले न्युन आय लक्षित वर्गलाई जीवन वीमाको सुविधा प्रदान गर्न ‘प्राइमलाइफ म्यादी जीवन बीमा योजना’ ल्याएको हो मात्र १ रुपैया दैनिकबाट आफ्नो जीवन सुरक्षित हुने , बीमा चालु रहेको अवस्थामा बीमीतको मृत्यु भएमा पुरै बिमाङ्क रकम पाउने, दोहोरो दुर्घटना सुविधा हुने जस्ता विषेशता सो योजनामा रहेका छन् यस्तै सो योजनामा न्युनतम बिमाङ्क रकम १ लाख देखि अधिकतम बीमीतको इच्छा अनुसार असिमीत बिमाङ्कको गर्न सकिने पनि कम्पनीले जनाएको छ १६ वर्ष देखि माथी ६५ बर्ष सम्मका स्वस्थ व्यक्तीहरुले यो बीमा गर्न सक्ने सक्नेछन् भने बीमा अवधि न्युनतम ५ वर्ष देखि माथी ३५ बर्ष सम्मको हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?