अवैध सुनसहित एक चिनियाँ नागरिका पक्राउ

काठमाडौं, १९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक चिनियाँ नागरिका पक्राउ गरेका छन् एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका चिनियाँ नागरिक राहदानी नम्बर ई ००१००९८६ वाहक चुजीहुमालाई ४ थान सुनको साधारण वाला र २ थान विस्कुट आकारको सुन गरी जम्मा ३ हजार ग्राम सुन सहित सोमबार विमानस्थलमा पक्राप परेको प्रहरीले जनाएको छ अनुसन्धानको क्रममा बरामद गरिएको सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ । भने अभियुक्तलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरको थुनामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?