इन्टरनेटमा भाइरल बन्दै यी नर्स, जसको एक मुस्कान हेर्न केटाहरुको लाग्छ लाइन

एजेन्सी । यो इन्टरनेटको जमाना हो, जहाँ कुनै पनि मान्छे छिन भरमै भाईल बनेर विश्वभर परिचित बन्छ । अनि कुनै मान्छे छिन् भरमै चर्चा परिचर्चा र सम्मानबाट गिर्न पनि सक्छ । त्यो त घटना, परिस्थिति र संयोगको खेल हो अहिले इन्टरनेटमा एक नर्सका तस्वीरहरु खुबै पोष्ट, ट्विट, तथा शेयर भइरहेका छन् । ताइवानमा बस्ने यी नर्सको ना निङ चेन लिन हो । उनी आफ्नो हट सेल्फीका लागि निकै प्रसिद्ध छिन् २५ वर्षीय निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छिन् । उनको सुन्दरताका कारण क्लिनिकमा युवकहरुको लामो लाइन लाग्ने गरेको छ निङलाई अहिलेसाँकै हट नर्स मानिँदै आएको छ । निङ ताइवानको एक क्लिनिकमा डा. मिनका साथ काम गर्छिन् । उनका तस्वीहरु छिट्टै भाइरल हुने गर्छ निङलाई हेर्नैका लागि उनका क्लिनिकमा युवकहरुको भीड लाग्न थाल्यो । यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?