चर्चित अभिनेता शशीकपुरको १३ दुर्लभ तस्बिर

नयाँ दिल्ली–भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपुरको सोमबार निधन भएको छ । उनी ७९ बर्षको थिए सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपुर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए शशीकपुरको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ शशीकपुरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए दिवंगत कपुरका विभिन्न कालखण्डका १३ दुर्लभ तस्बिर हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?