नवलपरासी, १९ मंसिर । नवलपरासीको पूर्व नवलपुरको देवचुली नगरपालिका–१ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ उक्त शंकास्पद वस्तु नेपाली सेनको टोलीले डिस्पोज गरेको छ स्थानिय सर्वसाधारण तर्साउने ढंगले कोकको बोतल, मोबाइलको व्यट्री र तार लगायतका सामग्री गरिएको उक्त शंकास्पल वस्तु नेपाली सेनाको टोलीले बिहान करिब ९ बजेतिर डिस्पोज गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया