काठमाडौं, १८ मंसिर । सुरक्षा व्यवस्था बलियो रहेको भनिएको बालुवाटारस्थित सभामुखको सरकारी निवास अगाडिनै सोमबार बम भेटिएको छ निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ आजै गगन थापामाथि पनि बम हानिएको थियो । पछिल्ला दिनमा काठमाडौंमा बम विस्फोटका घटना बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया