काठमार्डां, १५ मंसिर— मन्त्रिपरिषद बैठकले राष्ट्र निर्मार्ताको सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेकोमा राप्रपा सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ राष्ट्र निर्मार्ता पृथ्वी नारायण शाहको जन्म जयन्ती पुस २७ गते सार्वजनिक विदा दिनुलाई राप्रपाले सकारात्मक रुपमा लिंदै हर्ष व्यक्त गरेको प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ विगत १० वर्ष देखि राप्रपाले निरन्तर राष्ट्र निर्मार्ताको सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिनु पर्दछ भनी संसद र सडकबाट माग गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया