धुर्मुस सुन्तलीको बैवाहिकसम्बन्धको १० औं वर्ष, यूट्युवमा सार्वजनिक भयो यस्तो भिडियो

काठमाडौं, १५ मंसिर । नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलीश्रृखला मेरी बास्सैका धुर्मुस र सुन्तलीको जोडीको रुपमा चर्चित भएका थिए । र अहिले उनीहरु वास्तविक जीवन साथिको रुमा देखिए पछिल्लो वर्षदेखि धुर्मुस र सुन्तली कलाकारिता भन्दा पनि समाजसेवामा सक्रिय एवं उदाहरणीय बन्न सफल भएका छन् यहि जोडीको वैवाहिक जिवनको १० औं वर्षको अवसर पारेर ‘म जुन दिन देखि’ बोलको गीत यूट्युवमा सार्वजनिक गरेका छन् दिनेश थपलीयाको शब्द रहेको यस गीतमा राजेश पायल राई र अन्जु पन्तको आवाज रहेको छ हाँस्य कलाकाल तथा समाजसेवी धुर्मुस सुन्तलीको निर्देशनमा रहेको उक्त गीतमा स्वयं धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले नै अभिनय गरेका छन् यस गीतलाई हरीस निरौला अर्थाते भद्रगोलका पात्र कक्रोजले कोरीयोग्राफ गरेका छन् भने छायांकन नवराज उप्रेतीले गरेका हुने । साथै टेकन्द्र शाहाले सम्पादन गरेका छन् https://youtu.be/JJCYbJB-sHQ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?