सामसुनले ल्यायो ‘ग्रैफिन बाल’ ब्याट्री जुन १२ मिनेटमा हुने छ स्मार्टफोनको फुल चार्ज

एजेन्सी । सामसुनले एक यस्तो ब्याट्री बनाएको छ । १२ मिनेटमा स्मार्टफोनको फुल चार्ज गर्न सकिन्छ । यसको साथ यो ब्याट्री स्मार्टफोनको ब्याट्रीको लंग लास्टिंग ब्याट्री बन्छ । यो सिर्फ स्मार्टफोन बल्कि इनेक्ट्रिकमा पनि यस ब्याट्रीको इस्तेमाल गर्न सकिन्छ सामसुनले बताएको छ कि यसको रिसर्च सामसुन एडवास इस्टीट्यूट SAIT ले एक नयाँ ब्याट्री मैटीरियल ‘ग्रैफिन बाल’ डेवलप गरेको छ । सामसुनको जनाए अनुसार यो ग्रैफिन बाल टेक्निकबाट भनेको ब्याट्री साधार लिथियम ब्याट्रीको तुलनामा पाँच गुणा चाँडो चार्ज हुन्छ । यसको साथ यो ब्याट्रीको क्षमताको 45% बढी छ सामसुनले भनेको छ कि ग्रैफिन बालमा बनेको ब्याट्री महज १२ मिनेटमा पुरै चार्ज हुन्छ । यसको साथ यो ब्याट्री ६० डिग्री सेल्सियससम्म तापमानमा रहेका काम गर्न सक्छ । जुन यस इलेक्ट्रिक वैकलको लागि पनि अनुकूल भएको छ कम्पनीका अनुसार, ग्रैफिन कापर कंडक्शनको तुलनामा १०० फीसदीसम्म ज्यादा राम्रो हुन्छ । साथै यो फास्ट चार्जिंगको लागि आइडियल मैटीरियल हो हालैमात्र सामसुनले केही त्यस्तो जानकारी दिइएको छैन कि कति चाडो बजारमा ग्रैफिन बालको ब्याट्री ल्याइन्छ । तर, यसको खोजको साथ उम्मीद छकि चाँडै सामसुनसँग स्मार्टफोनमा यो फास्ट चार्जिंग ब्याट्री पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?