१३ मङ्सिर २०८०, बुधबार

पार्टी विभाजन अरुकै डिजाईनमा कमल थापा

२०७४,भाद्र,२०,मंगलवार १५:०६

0
Shares

झापा, २० भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् र प्रदेशको चुनाव आउन तीन महिना मात्र बाँकी रहेका बेला नेता पशुपतिशमशेर राणाले पार्टी विभाजन गरेर ठूलो विश्वासघात गरेको आरोप लगाएका छन ।आज बिर्तामोडमा आयोजित स्थानीय तहका पार्टी अध्यक्षको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दू राष्ट्र नहोस् भन्नेहरुको डिजाइनमा पार्टी फुटाइएको समेत आरोप लगाए । पार्टी विभाजन गरेर राणाले पार्टी, कार्यकर्ता र राप्रपाको एजेन्डाप्रति अन्याय गरेको थापाको टिप्पणी थियो । 

प्रकाशित मिति: २०७४,भाद्र,२०,मंगलवार १५:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८