१० जेष्ठ २०७९, मंगलवार

पार्टी विभाजन अरुकै डिजाईनमा कमल थापा

२०७४,भाद्र,२०,मंगलवार १५:०६

0
Shares

झापा, २० भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् र प्रदेशको चुनाव आउन तीन महिना मात्र बाँकी रहेका बेला नेता पशुपतिशमशेर राणाले पार्टी विभाजन गरेर ठूलो विश्वासघात गरेको आरोप लगाएका छन ।आज बिर्तामोडमा आयोजित स्थानीय तहका पार्टी अध्यक्षको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दू राष्ट्र नहोस् भन्नेहरुको डिजाइनमा पार्टी फुटाइएको समेत आरोप लगाए । पार्टी विभाजन गरेर राणाले पार्टी, कार्यकर्ता र राप्रपाको एजेन्डाप्रति अन्याय गरेको थापाको टिप्पणी थियो । 

प्रकाशित मिति: २०७४,भाद्र,२०,मंगलवार १५:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल थापाको अध्यक्षतामा सोमबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध

काठमाडौं । ५१ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । तर, यस पटकको स्थानीय तहको

ताजा समाचार