सुनको भाउ स्थिर

काठमाडौँ, मङ्सिर १२ ।  नेपाली बजारमा आज सुनको भाउ तोलामा ५६ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ यो छापावाला सुनको मुल्य हो भने तेजावी सुन तोलाको ५५ हजार ८ सय रहेको छ चादी आज ७६० मा कारोबार भईरहेको छ हिजो र आजको सुनको भाउमा घटबढ रहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?