दक्षिण अफ्रिकाकी डेमी–ले–नेल पीटर्सले मिस युनिभर्स–२०१७ को उपाधी जितेकी छन् अमेरिकाको लस भेगासमा भएको प्रतियोगितामा संसारभरका ९२ सुन्दरीले भाग लिएका थिए सो प्रतियोगिताबाट डेमी–ल ६६औं मिस युनिभर्स चुनिएकी हुन् । यो प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिका, जमैका र कोलम्बियाका सुन्दरीहरु पुगेका थिए । फस्र्ट रनर अप मिस कोलम्बिया भइन् भने जमैकाकी सुन्दरी तेस्रो स्थानमा रहिन डेमी–ले नर्थ वेस्ट युनिभरसिटीबाट बिजनेश प्रशासनमा डिग्री गरेकी छन् । मिस युनिभर्स वेबसाइटका अनुसार डेमी–ले की सबैभन्दा ठूलो प्रेरणा उनकी सौतेनी अपांग बहिनी हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया