घट्यो सुनको मूल्य

काठमाडौँ, १० मंसिर । नेपाली बजारमा सुनको भाउ आज ५६ हजार पुगेको छ । जुन छापावाला सुनको मुल्य हो । तेजावी सुन आज ५५ हजार ७ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज चादी तोलामा ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन तोलामा एक सय कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?