यी हुन् आज निर्वाचन भइरहेको ३२ जिल्ला

काठमाडौं, १० मंसिर— प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मतदान भइरहेको छ पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा मतदान भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?