१३ आश्विन २०७९, बिहीवार

विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्ष अपहरणमा

२०७४,मङ्सिर,१०,आईतवार ०२:०९

9
Shares

जाजरकोट, १० मङ्सिर- कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् उनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ शुक्रबार राति वडापालिका कार्यालय नजिकैबाट नेकपाका ६/७ जनाको समूहमा आएका कार्यकर्ताले जबरजस्ती लिएर गएको नेपालीको भाई प्रमादेले बताए निर्वाचनको तयारीबारे २/४ जना बसेर छलफल गरिरहेको अवस्थामा उनी अपहरणमा परेका थिए । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१०,आईतवार ०२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३