विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्ष अपहरणमा

जाजरकोट, १० मङ्सिर- कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् उनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ शुक्रबार राति वडापालिका कार्यालय नजिकैबाट नेकपाका ६/७ जनाको समूहमा आएका कार्यकर्ताले जबरजस्ती लिएर गएको नेपालीको भाई प्रमादेले बताए निर्वाचनको तयारीबारे २/४ जना बसेर छलफल गरिरहेको अवस्थामा उनी अपहरणमा परेका थिए । आजको कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?