करारमा नियुक्तिका लागि दरबन्दी थप्न आयोगको असहमति

काठमाडौँ, ९ मंसिर – त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ उक्त विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि एक हजार ४२० दरबन्दी थप गर्न सहमति माग भएको थियो आयोगका निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आजको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्था सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?