१३ आश्विन २०७९, बिहीवार

करारमा नियुक्तिका लागि दरबन्दी थप्न आयोगको असहमति

२०७४,मङ्सिर,९,शनिवार १३:४९

0
Shares

काठमाडौँ, ९ मंसिर – त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ उक्त विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि एक हजार ४२० दरबन्दी थप गर्न सहमति माग भएको थियो आयोगका निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आजको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्था सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार १३:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३